काठमाडौँ । महान्यायाधिवक्ता रमेश बडालले राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन पेस गरेका छन् ।
आइतबार उनले राष्ट्रपति भवन शीतल निवासमा पुगेर आर्थिक वर्ष २०८०÷८१ को वार्षिक प्रतिवेदन पेस गरेका हुन् । राष्ट्रपति कार्यालयले बडालले संविधानको धारा १५९ बमोजिम प्रतिवेदन पेस गरेको विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २८ पुस २०८१, १२ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
महान्यायाधिवक्ताको योग्यतामै उठ्यो प्रश्न !