काठमाडौँ । १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाको व्यावसायिक उत्पादन सुरु भएको छ । कम्पनीको बुधबार बसेको नेपाल विद्युत् प्राधिकरण र कम्पनी सञ्चालक समितिका पदाधिकारी सम्मिलित बैठकले व्यावसायिक उत्पादनको मिति निर्धारण गरेको हो ।
यस अनुसार मंगलबारदेखि उत्पादित विद्युतको ऊर्जा खरिद सम्झौता अनुसार भुक्तानी हुने रसुवागढी हाइड्रोपावर कम्पनीका कम्पनी सचिव नरनाथ न्यौपानेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १८ पुस २०८१, ११ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आगामी आवमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
राहुघाटमा दुई जलविद्युत् आयोजना निर्माण, तीनवटा निर्माणको अन्तिम चरणमा