एजेन्सी । जर्मनीको क्रिसमस बजारमा तीव्र गतिको कार ठोक्किँदा कम्तीमा दुई जनाको मृत्यु भएको छ भने ६८ जना घाइते भएका छन् ।
यो घटना जर्मनीको म्याग्डेबर्गको हो । मृत्यु हुनेमा एक बालक पनि छन् ।
सामाजिक सञ्जालमा उपलब्ध फुटेजमा साँघुरो लेनमा तीव्र गतिमा गुडिरहेको कारले धेरैलाई ठक्कर दिएको देख्न सकिन्छ।
स्थानीयले यो आक्रमण जानाजानी भएको हुनसक्ने आशंका गरेका छन् ।
टिभीबाट प्राप्त तस्विरमा एक संदिग्ध व्यक्तिलाई बन्दुक लिएर प्रहरीले पक्राउ गरेको देख्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०६ पुस २०८१, ०८ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जर्मनी विश्वकपको नकआउट चरणमा : नायक बने डेनिज उन्दाभ
विश्वकपमा जर्मनीको सानदार सुरुवात, कुराकाओ ७–१ ले पराजित
जर्मनीद्वारा यूक्रेनलाई थप सहयोग प्रदान गर्ने घोषणा
जर्मनीले युक्रेनलाई तीन अर्ब युरो सैन्य सहयोग गर्ने
पेनाल्टी सुट आउटमा फ्रान्सलाई हराउँदै जर्मनी सेमिफाइनलमा