काठमाडौं। सिद्धार्थ बैंक र टेस्ट टाउन फूड कोर्ट प्रालि (काठमाडौं, कमलपोखरी)बीच छुट सम्झौता भएको छ । सम्झौताअनुसार बैंकका ग्राहकले सिटि सेन्टर कमलपोखरीस्थित टेस्ट टाउन फूड कोर्टमा बैंकको कार्ड तथा मोबाइल बैंकिङ सेवाबाट भुक्तानी गर्दा १५ प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।
सम्झौताले ग्राहकहरूलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।
यस समन्वयको बारेमा थप जानकारीका लागि बैंकको २४ सै घण्टा सञ्चालनमा रहने गाहक सेवा केन्द्र, 'सिद्धार्थ केयर' वा ०१-५९७००२० र [email protected] मा सम्पर्क गर्न सकिने बैंकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २४ मंसिर २०८१, १४ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सिद्धार्थ बैंकका ग्राहकलाई होलिडे इन रिसोर्टमा १५ प्रतिशत छुट
सिद्धार्थ बैंकका ग्राहकहरूलाई दुसित थानि हिमालयन रिसोर्टमा छुट
सिद्धार्थ बैंकका ग्राहकलाई जङ्गल भिल्ला रिसोर्टमा १५ प्रतिशत छुट