काठमाडौँ । सुनको मूल्य घटेको छ । शुक्रबार सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले घटेर १ लाख ५० हजार १०० रुपैयाँमा आइपुगेको हो । बिहीबार यस्तो मूल्य १ लाख ५० हजार ७०० रुपैयाँ थियो ।
त्यस्तै, चाँदीको मूल्य भने आज १० रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला ४५ रुपैयाँले बढेर १ हजार ८ सय ९० रुपैयाँ पुगेको छ । बिहीबार चाँदी प्रतितोला १ हजार ८ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २१ मंसिर २०८१, ११ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनको मूल्य एकैदिन २० हजार ५ सयले बढ्यो, कतिमा हुँदैछ खरिदबिक्री ?
पूर्व अमेरिकी सरकारी अधिकारीको घरमा ४ करोड डलरको सुन भेटिएपछि...
सुनको भाउ आज थप घट्यो, चाँदी महँगियो, कतिमा हुदैछ कारोबार ?
सुनको मूल्य घट्यो, कतिमा हुदैछ कारोबार ?
भारतले सुन–चाँदीको आयात महसुलमा भारी वृद्धि
सुनको मूल्य तोलामा १८ सयले बढ्यो, कतिमा हुदैछ कारोबार ?