आकान्क्षा बस्यालको ‘तिमीलाई छुदै’ सार्वजनिक (भिडियो सहित)

आइतबार, १६ पुस २०७४, १७ : ४९

चितवन । संगीतकार राजु सिङको संगीत तथा गायीका आकान्क्षा बस्यालको प्रतिक्षित गीत ‘तिमीलाई छुदै’ सार्बजनिक भएको छ । प्रेम र प्रेमको रमाईलो पक्षलाई कैद गरिएको भिडीयोमा जिबन भट्टराई र आस्मा घिमिरेको रोमान्टिक जोडी देख्न सकिन्छ ।

विरगन्जमा छायाँकन गरिएको सार्बजनिक भिडीयो निक्कै उत्कृस्ट बनेको छ । यस अघि समेत थुप्रै हिट नम्बर बजारमा ल्याइसकेकी गायीका बस्यालको सार्बजनिक गीतमा डीपी खनालको शब्द रहेको छ ।

निकेस खड्काले निर्देशन गरेको म्युजीक भिडीयोमा ,बिकास धमालाको सम्पादन , उज्वल ढकालको कलर र बुद्ध थापाको क्यामरा समाबेस छ ।

 

प्रतिक्रिया दिनुहोस