काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा ८७ सदस्यीय टोली चीन भ्रमणमा जाने भएको छ । बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले भ्रमण टोलीका सदस्यको टुंगो लगाएको हो ।
३९ जना सरकारी र ४८ जना निजी क्षेत्रका व्यक्ति प्रधानमन्त्री ओलीको चीन भ्रमणमा सहभागी हुने एक मन्त्रीले प्रशासनलाई जानकारी दिए ।
प्रधानमन्त्री ओली आगामी १७ मंसिरमा चीनको औपचारिक भ्रमणमा जाँदैछन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १३ मंसिर २०८१, १९ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री ओलीको चीन भ्रमण स्वीकृत
प्रधानमन्त्री ओली चीन भ्रमणमा जाँदै
पूर्वराष्ट्रपति चीन भ्रमणबाट स्वदेश फिर्ता
माओवादी केन्द्रका उच्चस्तरीय टोली चीन भ्रमणमा जाँदै
विपिन जोशीको रिहाइको पहल भइरहेको छ : परराष्ट्रमन्त्री राणा
प्रधानमन्त्री ओली चार दिने भ्रमणका लागि बेइजिङ प्रस्थान