काठमाडौं । पूर्वको प्रसिद्ध तीर्थस्थल पाथिभरामा केबलकार बनाउने विषयमा विवाद हुँदा झडप भएको छ । केबरकार बनाउन दिने र नदिने पक्षमा रहेकाहरुबीच शुक्रबार झडप भएको हो ।
कोशी प्रदेशका प्रहरी प्रमुख डीआईजी चन्द्रकुवेर खापुङका अनुसार, दुई पक्षबीच विवाद हुने स्थिति देखिएपछि प्रहरी परिचालन गरेर स्थितिलाई नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।स्थानीयका अनुसार, अहिले पनि त्यहाँ तनावको स्थिति छ । थप विवरण आउन बाँकी छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २३ कार्तिक २०८१, १४ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पाथीभरामा वर्षकै बाक्लो हिमपात
पाथीभरा तनाव: शुक्रबार राति १२ बजेदेखि ताप्लेजुङमा यातायात बन्द गर्ने घोषणा
पाथीभरामा हिमपात
पाथीभरा क्षेत्रमा केबलकार निर्माणमा देखिएको समस्या हाम्रो हाइन्ः गृह मन्त्रालय