काठमाडौं । संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक आज बस्दैछ ।
बैठक दिउँसो सवा १२ बजे सिंहदरबारस्थित कानून न्याय तथा मानवअधिकार समितिको सभाकक्षमा बस्नेछ ।
बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०८४ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १२ कार्तिक २०८१, ०७ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राज्य व्यवस्था तथा सुशासन समितिमा परेका उजुरी छानबिन गर्न उपसमिति गठन
भ्रष्टाचार विधेयकको प्रतिवेदनबारे छलफल आह्वान
आज पाँच संसदीय समितिको बैठक बस्दै