काठमाडौँ। गृहमन्त्री रमेश लेखकले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको सय दिन सफल भएको दाबी गरेका छन् ।
बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सरकारले प्रभावकारी ढंगले अघि बढेको जिकिर गरेका हुन् ।
उनले सरकार परिवर्तन हुँदैछ भनेर चलाइएको हल्लामा कुनै सत्यता नभएको बैठकले निष्कर्ष निकालेको उनले सुनाए । उनले सत्ता साझेदार दलहरुबीच ११/१५दिनमा छलफल गरेर थप प्रभावकारी बनाउने सहमति भएको पनि बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०९ कार्तिक २०८१, १९ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बन्दी प्रत्यक्षीकरण मुद्दामा सुनुवाइ सम्पन्न, आजै निर्णय सार्वजनिक गर्ने तयारी
रमेश लेखकलाई २ दिन म्याद थप
रमेश लेखकको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाऊ आदेश
म्याद थपका लागि पूर्वगृहमन्त्री लेखक सरकारी वकिल कार्यालयमा
ओली र लेखकलाई अब के– के गर्न पाउँछ प्रहरीले ?
मलाई प्रतिशोधपूर्ण ढंगले पक्राउ गरियो, कानुनी लडाइँ लड्छु: रमेश लेखक