काठमाडौं । उमेर हद विवादले रोकिएको अखिल क्रान्तिकारीको नेतृत्व चयन प्रक्रिया मंसिरमा हुने भएको छ । आज बसेको अध्यक्षमण्डलको बैठकले मंसिर २३ र २३ गतेलाई मिति तय गरेको हो ।
उमेर हद विवादमा फसेपछि पार्टीले हस्तक्षेप गरेर सम्मेलन रोकेको थियो । सम्मेलन स्थगित भएपछि प्रचण्डले अध्यक्षमण्डललाई खुमलटार बोलाएर छलफल गरेका थिए ।
उमेर हदको पक्ष विपक्षमा प्रतिनिधिहरूले सम्मेलनस्थलमा नाराबाजी र तोडफोड गरेपछि राष्ट्रिय सम्मेलन स्थगित गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २० असोज २०८१, ११ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अखिल (क्रान्तिकारी)द्वारा असार १५ देखि देशव्यापी शैक्षीक संघर्षको घोषणा