काठमाडौँ । विभिन्न मुद्दाका ५ जना फरार प्रतिवादीहरूलाई प्रहरीले बाराबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा कलैया उप महानगरपालिका घर भएका ६७ वर्षीय मञ्जु रहमान, ५७ वर्षीय मासुमा भन्ने मनोरमा, ७७ वर्षीय सुकुट माझी मुसहर, ७३ वर्षीय शिउतरनिया थरुनी उर्फ शिवरानी र ५३ वर्षीय सदर कुमार उपाध्याय छन् ।
प्रतिवादीहरू लाई जालसाजी र सार्वजनिक मुद्दामा अदालतले १० रुपैयाँ देखी ५ सयसम्म जरिवाना हुने फैसला गरेको जिल्ला प्रहरी कार्यालय बाराका डिएसपी प्रकाश सापकोटाले बताए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०३ असोज २०८१, १६ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गैरकानुनी रूपमा चिकित्सा अभ्यासमा संलग्न व्यक्ति पक्राउ
लागु औषध मुद्दाका दुई फरार प्रतिवादी पक्राउ
वडाध्यक्षलाई हातपात गरेको आरोपमा पत्रकार कुँवर पक्राउ
वडाध्यक्षलाई हातपात गरेको आरोपमा पत्रकार कुँवर पक्राउ
विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने सात जना पक्राउ
लागु औषधसहित सासू र बुहारी पक्राउ