काठमाडौँ । सर्वोच्च अदालतको प्रधान न्यायाधीशमा प्रकाशमानसिंह राउत सिफारिस भएका छन् ।
आज बसेको संवैधानिक परिषद्को बैठकले वरिष्ठताका आधारमा उनलाई छनोट गरेको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ३१ भदौ २०८१, १९ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधान न्यायाधीश नियुक्ति विवादसँग सम्बन्धित रिट दर्तामा सर्वोच्च प्रशासन अनिर्णीत
प्रस्तावित प्रधान न्यायाधीशविरुद्ध परेका उजुरी मंगलबारदेखि अध्ययन गरिने
कार्यक्षमताको हिसाबले प्रधान न्यायाधीश सिफारिस गरिएको सरकारको प्रष्टीकरण
डा. मनोजकुमार शर्मा प्रधान न्यायाधीशमा सिफारिस
संवैधानिक इजलासमा प्रधान न्यायाधीशले आफैँले न्यायाधीश छनौट गर्ने
प्रधान न्यायाधीशद्वारा सैनिक विशेष अदालतको निरीक्षण