काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो प्रधानमन्त्रीको कार्यकाल एक वर्ष १० महिना १५ दिनमात्रै बाँकी रहेको बताएका छन्। क्याप्टेन रामेश्वर थापाको 'इन्टु द फायर'को पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले आफू समयभन्दा पहिले नै प्रधानमन्त्री पदबाट राजीनामा दिने बताए।
'मलाई मन नपराउनेहरूलाई खुसीको खबर भनिदिन चाहन्छु। अब मेरो प्रधानमन्त्रीको कार्यकाल एक वर्ष १० महिला १५ दिन बाँकी छ। त्योभन्दा पनि हप्ता दिन अघि नै छोड्छु भनेको छु। बढी होइन कि समयमै हस्तान्तरण गरौं भन्ने छ,' उनले भने।
राजनीतिलाई घृणा गर्ने कुरा, राज्य व्यवस्थालाई घृणा गर्ने कुरा सामाजिक अपराधिक कार्यमात्रै भएको उनको भनाइ छ
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १५ भदौ २०८१, १५ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री ओली असोज ५ मा अमेरिका जाने
‘लिपुलेक हाम्रो हो भन्ने चीनलाई स्पष्ट भनेका छौँ, ‘जिएसाइ’मा समर्थन गरेका छैनौँ’ : प्रधानमन्त्री ओली
प्रधानमन्त्री ओली भ्रमण सम्पन्न गरी स्वदेश प्रस्थान
प्रधानमन्त्री ओली विशेष सैनिक ‘परेड’मा सहभागी
प्रधानमन्त्री ओली र उपराष्ट्रपति हानबीच भेटवार्ता
बेइजिङ पुगे प्रधानमन्त्री ओली