यस्तो छ सौर्य उर्जा बाटो जुन चिनले पहिलोपटक बनायो

एजेन्सी

शुक्रबार, १४ पुस २०७४, २० : ३६
यस्तो छ सौर्य उर्जा बाटो जुन चिनले पहिलोपटक बनायो


बेइजिङ । चीनले विश्वमै पहिलो सौर्य उर्जा सडक बनाएको छ । एक किलो मिटर लामो उक्त राजमार्गमा सौर्य उर्जा उत्पादन गरिने बताइएको छ ।

त्यहाँ चिसो मौसममा जमेको हिउँ पगालेर विजुली उत्पादन गरिने बताइएको छ । त्यसको साथै त्यहाँ विद्युतीय सवारी साधनको चार्ज गर्ने व्यवस्था गरिने छ ।

पश्चिमी चीनको शेनडाञ्ग प्रान्तको राजधानी जिनानमा उक्त राजमार्गको परीक्षणका लागि खुला गरिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस