सङ्खुवासभा । अविरल वर्षासँगै अरुण नदीमा जलसतह बढेको छ।
जलसतह बढसँगै स्थानीय प्रशासनले सतर्कता अपनाउन तल्लो तटका बासिन्दालाई आग्रह गरेको छ।
स्थानीय प्रशासनले खोला, नदीमा जलसतह बढेको खण्डमा स्थानीय प्रशासन वा नजिकको प्रहरीलाई खबर गर्न आग्रह गरेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ३० साउन २०८१, ०९ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रूपन्देहीको तिनाउमा सतर्कता : जलसतह बढ्दो
स्याङ्जामा आधिँ खोलाको जलसतह सतर्कता तह नाघ्यो, स्थानीयवासीलाई सतर्क रहन आग्रह