काठमाडौँ । सरकारले डेढ दर्जन जति राजदुत नियुक्त गरेको छ । सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न देशहरूका लागि राजदुत नियुक्त गरेको हो ।
पूर्व मुख्य सचिव तथा राजदुत लोक दर्शन रेग्मी अमेरिकासहित अन्य विभिन्न देशमा नियुक्त गरेको एक मन्त्रीले जानकारी दिएका छन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १४ साउन २०८१, २० : ५२
लेखकबाट थप