दाङ । पूर्वपश्चिम राजमार्गअन्तर्गत दाङमा गुडिरहेको ट्रकमा एक्कासि आगलागी भएको छ।
दाङ जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुशील थापामगका अनुसार आज बिहान कञ्चनपुरको महेन्द्रनगरबाट दाङको लमही आउँदै गरेको सुपप्र ०१–००१ ख ३३२७ नम्बरको ट्रकमा आफैँ आगो लागेको हो।
घटना आइतबार बिहान ४:२५ बजे भएको उनले बताए।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १३ साउन २०८१, ०९ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आगोमा जलेर २ जनाको मृत्यु
प्रदर्शनकारीले स्वास्थ्य मन्त्रालयमा पनि लगाए आगो