मुख्य सचिवमा लीलादेवी गडतौला नियुक्त

सफल खबर संवाददाता

विहीबार, १० साउन २०८१, १६ : ४४
मुख्य सचिवमा लीलादेवी गडतौला नियुक्त

काठमाडौँ । मुख्य सचिवमा लीलादेवी गडतौला नियुक्त भएकी छन् । आज बसेको मन्त्रिपरिषद् बैठकले गडतौलालाई मुख्य सचिवमा नियुक्त गरेको हो ।

प्रतिक्रिया दिनुहोस