हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आइतबार (आज) प्रदेश सभाबाट विश्वासको मत लिँदैछन्।
गत असार २४ गते नेकपा एमालेका मन्त्रीहरुले सामूहिक राजीनामा दिएर सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री जम्मकट्टेलले विश्वासको मत लिन लागेका हुन्।
यस अघि तीनपटकसम्म विश्वासको मत लिएर सत्ता जोगाएका उनले चौथो पटक भने सत्ता गुमाउने निश्चित जस्तै छ।
नयाँ सत्ता समीकरण अनुसार सरकार बनाउन लागेका एमाले र कांग्रेसले आफ्ना सांसदलाई जम्मरकट्टेलाई विश्वासको मत नदिन ह्वीप जारी गरेका छन् भने अन्य दललाई समेत विपक्षमा मतदान गर्न अनुरोध गरेका छन्।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०६ साउन २०८१, ०८ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ट्राफिक प्रहरीले तिरायो ५ सय जरिवाना
मधेशका मुख्यमन्त्रीसँग मन्त्री रावलले गरिन् छलफल
मधेसका मुख्यमन्त्रीले आज विश्वासको मत लिने कांग्रेस, एमाले र नेकपा सरकारमा, जसपाका मन्त्री बर्खास्तीमा
जनमतको झट्का खेपिरहेका मधेसका मुख्यमन्त्रीले जोगाउलान् सत्ता ?
मधेस प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै
तमिलनाडुका मुख्यमन्त्री विजय चन्द्रशेखरले लिए पद तथा गोपनीयताको शपथ