काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग अमेरिकी राजदुत डीन आर थम्सनले भेटवार्ता गरेका छन् ।
शुक्रबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटमा नेपाल अमेरिका सम्बन्ध र विकासमा सहयोगको विषयमा छलफल केन्द्रित भएको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०४ साउन २०८१, १४ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इटालीबाट परराष्ट्र मन्त्रीको आह्वान-‘जलवायुजन्य जोखिम घटाउन बलियो सहकार्य आवश्यक छ’
परराष्ट्र मन्त्री डा. राणा इटाली र जर्मनी भ्रमणमा जाँदै
नेपाली महिला घरेलु कामदारमा खाडी मुलुक जाने क्रम रोकिएन’: डा. आरजु राणा
सरकार परिवर्तनको हल्ला मनोरञ्जनका लागि मात्र हो : डा. आरजु राणा
अव्यवस्थित शहरीकरण विश्वमै समस्या ल्यायो : परराष्ट्र मन्त्री डा. राणा
जेनेभा प्रस्थान गर्दै परराष्ट्रमन्त्री राणा