काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक अहिले बिहान बस्दै छ।
बैठक अब केही बेरमा सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यलयमा सुरु हुने छ।
आजको बैठकले आजै प्रधानमन्त्री प्रचण्डले प्रतिनिधि सभामा लिन लागेको विश्वासको मतका विषयमा निर्णय गर्ने रास्वपाका कार्यवाहक प्रवक्ता एवं सासद मनीष झाले बताएका छन्।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २८ असार २०८१, १० : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
१८ वर्षमुनिका बालबालिकालाई पार्टी सदस्य बनाउने नीति नभएको रास्वपाको स्पष्टोक्ति
रास्वपाको नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठक सुरु
रास्वपाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको शपथ आज
रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यको शपथ बुधबार हुने
रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यको शपथ बुधबार
रास्वपाले ३५ हजारभन्दा बढी बालबालिकालाई पार्टीको सदस्य बनाएको भन्दै कांग्रेसको आपत्ति