काठमाडौँ । सुदूरपश्चिममा ८६ प्रतिशत रोपाइँ सकिएको छ । कृषि विभागले यो वर्ष सुदूरपश्चिम प्रदेशमा १ लाख ७४ हजार ५७६ हेक्टर क्षेत्रफल धान रोपाई हुने अनुमान गरेको छ । यो क्षेत्रफलमध्ये १ लाख ५० हजार ६२ हेक्टर क्षेत्रफलमा रोपाई सम्पन्न भएको छ ।
यो वर्षको बर्खे रोपाइँमध्ये सबैभन्दा बढी धान रोपाइँ सोही प्रदेशमा भएको विभागले जनाएको छ । देशभर यो वर्ष १३ लाख ९८ हजार २७३ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने अनुमान गरिएको छ । देशभर करिब ४२ प्रतिशत रोपाइँ भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २७ असार २०८१, ११ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सिरहामा यसवर्षको रोपाइँ अन्तिम चरणमा
मधेशमा ७७ प्रतिशत धान रोपाइँ
वर्षासँगै सुक्खा संकटग्रस्त मधेस प्रदेशमा धमाधम रोपाइँ
आकाश ताक्दै किसान : महोत्तरीमा ३५ प्रतिशतमात्र रोपाइँ
गण्डकीमा ७९ हजार बढी हेक्टरमा रोपाइँ
देशभर ७८.८४ प्रतिशत भूभागमा धान रोपाइँ हुँदा मधेसमा ५१ प्रतिशत मात्रै