बारा । बारामा एक क्याम्पस प्रमुखको हत्या भएको छ । आदर्श कोतवाल नगरपालिका –३ मा अज्ञात समूहले गोली प्रहार गरी रामराजा बहुमुखी क्याम्पस कलैयाका हरि भूषण कुशवाहाको हत्या भएको हो ।
शुक्रबार गोली लागेर घाइते भएका कुशवाहाको बयोधा अस्पताल वीरगन्जमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । बारा प्रहरी प्रवक्ता दधिराम न्यौपानेले घटनाको अनुसन्धान भइरहेको भन्दै थप बताएनन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ३२ जेठ २०८१, २० : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बारा काँग्रेसमा आन्तरिक विवाद चर्कियो
काँग्रेस बाराका सभापतिसहित १६ जनाको नाम कारबाहीका लागि सिफारिस
बाराका सिडिओ पौडेलको सरुवा,धरेन्द्र कुमार मिश्र आउने