किन गरे प्रधानमन्त्री देउवा यस्तो ? (भिडियो सहित)

बुधबार, १२ पुस २०७४, २१ : ११


महोत्सवको उद्घानमा आएका प्रधानमन्त्री देउवाले चितवन आए सगै नेपालको राजनीतिक विषयमा बोल्ने आशा राखेका थिए । अहिले विवादको विषय बनेको राष्ट्रिय सभा गठनको बारेमा प्रधानमन्त्रीले बोल्ने अनुमान गरे पनि त्यसबारेमा केहि बोलेन्न । उनले कांगे्रसले सफलतापुर्वक निर्वाचन सम्पन्न गरेको ,सरकारमा रहदा देशमा विकासको पुर्वधार खडा गरेको बिषय बाहेक अरु बोल्न चाहेन्न । उनले एक व्यक्यमा सत्ता हस्तान्तरणका लागि आतुर रहेको बताएका थिए । 

प्रतिक्रिया दिनुहोस