काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले कान्तिपुर मिडियाका अध्यक्ष कैलाश सिरोहिया पक्राउ गरिएको घटनाप्रति आक्रोश व्यक्त गरेका छन् । उनले यसलाई सञ्चारमाध्यममाथि नियन्त्रण गर्ने सत्ताको प्रयासका रूपमा चित्रण गरे ।
आज पार्टी निकट पत्रकारको सङ्गठन प्रेस युनियनले आयोजना गरेको कार्यक्रममा बोल्दै थापाले अहिलेको सरकारले शाही सरकारको पालामा भन्दा बढी निरङ्कुश चरित्र देखाएको दाबीसमेत गरे ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १३ जेठ २०८१, १४ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कर नीति र बजेटले मध्यम वर्गलाई थप मारमा पार्यो : गगन थापा
प्रधानमन्त्रीले सदनमा माफी माग्नुपर्छ : गगन थापा
‘नागरिकको सर्वोच्चता काँग्रेसको पहिलो प्राथमिकता हो’: गगन थापा
बकर इद सम्पूर्ण जातजाति तथा धर्मावलम्बीहरूमा एकताको सन्देश दिन सफल : गगन थापा
पार्टी विधानविपरीत चल्नेलाई कारबाही हुन्छ: महामन्त्री गगन थापा
देशका मूल मुद्दामा केन्द्रित हुनुपर्नेमा गगन थापाको जोड