सुनको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?

सफल खबर संवाददाता

आइतबार, १३ जेठ २०८१, १० : ५२
सुनको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । साताको कारोबारको पहिलो दिन आइतबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा १ लाख ३६ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार सुन सोही मूल्यमा कारोबार भएको हो ।

यस्तै तेजाबी सुन तोलामा १ लाख ३६ हजार २५० रुपैयाँमा कारोबार हुँदा चाँदीको मूल्य पनि स्थिर रहेको छ।साताको कारोबार भएको अन्तिम दिन शुक्रबार १८५५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार पनि सोही मूल्यमा कारोबार भएको हो।