गृहमन्त्री लामिछानेकै नाम उल्लेख गरेर संसदीय छानबिन समिति बनाउने कार्यदलमा सहमति

सफल खबर संवाददाता

मंगलबार, ०८ जेठ २०८१, ११ : ५७
गृहमन्त्री लामिछानेकै नाम उल्लेख गरेर संसदीय छानबिन समिति बनाउने कार्यदलमा सहमति

काठमाडौँ। कांग्रेसको माग अनुसार गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख गरेर संसदीय छानबिन समिति बनाउने सहमति भएको छ ।छानबिन समितिको टीओआर बनाउनका लागि गठित कार्यदलमा आज यो सहमति भएको हो ।

कार्यदल बैठक सुरु भए लगत्तै राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि शिशिर खनालले आफ्नो सभापति टीओआरमा नाम राख्न सहमत भएको जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस