काठमाडौँ । नेपाली काँग्रेसको नाराबाजीबीच प्रधानमन्त्रीको विश्वासको मत माग्ने प्रक्रिया सुरु भएको छ ।
काँग्रेस सांसदहरूको अवरोधबीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ रोष्ट्रममा निस्किएका छन् । प्रधानमन्त्रीले विश्वासको मत दिन आग्रह गरेका छन् ।
काँग्रेसले नाराबाजी गरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०७ जेठ २०८१, १२ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेसले गगनलाई बनायो भावी प्रधानमन्त्रीको उम्मेदवार
कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, सभापति गगन थापालाई भावी प्रधानमन्त्री घोषणा गरेर चुनावमा होमिने
झापामा कांग्रेस–एमालेलाई बालेनले दिए झट्का : कांग्रेस एमालेकै जिम्मेवार नेताहरु पार्टी छोड्दै रास्वपा प्रवेश
कांग्रेसमा देउवा र गगनका बीचमा दुई बुँदे अन्तरिम सहमति
कांग्रेस विवाद : देउवा समूहको रिटमा आज पेसी
देउवा चुनाव नलड्ने : कांग्रेसका उम्मेदवार कसले कहाँबाट पाए टिकट ?