पुलको कालोपत्र उप्केर खाल्डाखुल्डी

सोमबार, ०८ असोज २०७५, १२ : ३५
पुलको कालोपत्र उप्केर खाल्डाखुल्डी

बैतडी ।  दार्चुला जोड्ने चमेलिया नदीमाथिको मोटरेवल पुलको कालोपत्र उप्केर परेको खाल्डाखुल्डी । आव २०५९/०६० मा बनेको पुल दार्चुला जिल्लालाई सुगम बनाउने एक मात्र मोटरेवल पुल मर्मतसम्भार नहुँदा जीर्ण बन्दै गएको छ । तस्बिर : विनोद सिंह विष्ट,बैतडी,रासस

प्रतिक्रिया दिनुहोस