काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद एवं पूर्व संस्कृति तथा पर्यटनमन्त्री सुदन किरातीले आफूलाई आर्यघाटको शवदाह खरिदमा भ्रष्टाचारको आरोप लागेपछि छानबिनका लागि निवेदन दिएका छन् ।
आइतबार संस्कृति तथा पर्यटनमन्त्री हितबहादुर तामाङलाई निवेदन दिँदै पूर्वमन्त्री किरातीले केही सञ्चार माध्यमले निःशुल्क शवदाह सञ्चालन गर्न आफ्नो कार्यकालमा सुरु गरेपनि केही भ्रम फैलाएको भन्दै तत्काल छानबिन समिति गठन गरेर दुधको दुध पानीको पानी गरी सत्यतथ्य सार्वजनिक गर्न जोडदार माग गरेका छन् ।
उनले शवदाह प्रकरणमा आफूले भ्रष्टाचार नगरेको दाबी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ३० बैशाख २०८१, १५ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘नेतृत्व व्यक्ति केन्द्रित नभई प्रक्रिया र समस्यामुखी हुनुपर्छ’ : सुदन किराँती
हर्कजस्तो अर्गानिक नेतालाई प्रधानमन्त्री बनाऔं, हाइब्रिड नेताले सुख दिएन : सुदन किराती
श्रम संस्कृतिबाट कोशीमा सुदन किरातीलाई मुख्यमन्त्री बनाउन अध्यक्ष साम्पाङले मागे राय
सुदन किराँती श्रम संस्कृति पार्टीमा प्रवेश
सुकुम्वासी व्यवस्थापन र प्रशासनिक शैलीबारे सुदन किराँतीको टिप्पणी
सुदन किरातीले दिए प्रलोपाको साधारण सदस्यसमेत नरहने गरी राजीनामा