राष्ट्रकवि माधव प्रसाद घिमिरेको १०० औं जन्मदिन

आइतबार, ०७ असोज २०७५, १३ : १७
राष्ट्रकवि माधव प्रसाद घिमिरेको १०० औं जन्मदिन

राष्ट्रकवि माधव प्रसाद घिमिरेको १०० औं जन्मदिनको उपलक्ष्यमा आइतबार उहाँको निवास लैनचौरमा पुजा गर्नुहुँदै ।

तस्बिर : प्रदीपराज वन्त/रासस

प्रतिक्रिया दिनुहोस