प्लाष्टिक खाँदै गाई

शनिबार, ०६ असोज २०७५, १३ : ०९
प्लाष्टिक खाँदै गाई

सुर्खेतको बीरेन्द्रनगरस्थित घण्टाघर खुलामञ्चमा प्लाष्टिकजन्य फोहोर खाँदै गाई । प्लाष्टिकजन्य फोहोरले वातावरण तथा पशुपंक्षीसमेतलाई असर पारेको छ । तस्वीर : शुरबहादुर सिंह, सुर्खेत, रासस

प्रतिक्रिया दिनुहोस