यस्तो छ आज विदेशी मुद्रा विनिमयदर

सफल खबर संवाददाता

आइतबार, ०२ बैशाख २०८१, ०८ : २७
यस्तो छ आज विदेशी मुद्रा विनिमयदर

काठमाडौ । नेपाल राष्ट्र बैंकले आजका लागि तोकेको विदेशी मुद्राको विनिमयदर तोकेको छ ।

जसअनुसार  अमेरिकी डलरको एकको खरिद दर १३३ रुपैयाँ १७ पैसा र  बिक्री दर १३३ रुपैयाँ ७७ पैसका दरले कारोबार भइरहेको छ । 

त्यस्तै, यूरोको विनिमय मूल्य एकको खरिद दर १४१ रुपैयाँ ९२ पैसा र बिक्री दर १४२ रुपैयाँ ५६ पैसा रहेको छ । 

यसैगरी, बेलायती पाउण्ड एकको १६६ रुपैयाँ १२ पैसा र बिक्री दर १६६ रुपैयाँ ८७ पैसा रहेको छ । 

त्यस्तै, आज कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ५१ पैसा र बिक्री दर ३६ रुपैयाँ ६७ पैसा रहेको बैंकले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस