काठमाडौं । एसीसी प्रिमियर कपको आफ्नो पहिलो खेलमा नेपालले पहिला फिल्डिङ गर्ने भएको छ ।
ओमनमा जारी प्रिमियर कपमा नेपालविरुद्ध मलेसियाले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको हो
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ३० चैत्र २०८०, १६ : ०९
लेखकबाट थप