काठमाडौं । चिकित्सा शिक्षा आयोगको प्रतिवेदन-२०७४ सार्वजनिक गरिएको छ ।
बुधबार शिक्षा मन्त्रालयले आयोगको प्रतिवेदन सार्वजनिक गरेको हो । प्रतिवेदन विशेष अदालतका पूर्व अध्यक्ष गौरीबहादुर अध्यक्षको अध्यक्षतामा बनेको चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोगले २०७४ मा तत्कालिन सरकारलाई बुझाएको थियो । उक्त आयोमा अध्यक्ष कार्कीसहित डा. उपेन्द्र देवकोटा सदस्य र शिक्षा मन्त्रालयका सहसचिव सूर्यप्रसाद गौतम सदस्य सचिव थिए ।
उक्त प्रतिवेदनले चिकित्सा शिक्षा क्षेत्रमा भएका अनियमितता, सम्बन्धन,परीक्षा लगायतका क्षेत्रमा देखिएका समस्याबारे समाधानका उपायसहितको सुझाव दिएको थियो ।
प्रतिवेदन शिक्षा मन्त्रालयको यस लिंकबाट हेर्न सकिन्छ : https://moest.gov.np/post/4_661660abcb68d
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २८ चैत्र २०८०, १९ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि दरखास्त आह्वान
चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा. अञ्जनीकुमार झा नियुक्त
चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष छनोट भदौ १७ र १८ गते गरिने
चिकित्सा शिक्षा आयोग समक्ष निजी मेडिकल कलेज सञ्चालकहरूको १५ बुँदे माग