काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक ८.३८ अंकले बढेको छ । यससँगै सूचक २००३५.२० विन्दुमा आएको छ । ५१ कम्पनीको २८ सय ८१ कित्ता सेयर कारोबार हुँदा १३ लाख १३ रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । यो सेसनमा कुल ५१ वटा कारोबार भएको हो ।
३२ कम्पनीको भाउ बढ्दा १२ को भने मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा भने कुनै पनि परिवर्तन भएको छैन ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २७ चैत्र २०८०, १२ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
असोज २ गतेसम्म सेयर कारोबार बन्द रहने
६१ प्रतिशत सेयरको मूल्य घट्दा पनि दोहोरो अंकले बढ्यो बजार, कारोबार १० अर्ब माथि