आज चौंथो संविधान दिवस, चितवनमा निकालियो प्रभातफेरी (फोटोफिचर)

सुरेन कुँवर

बुधबार, ०३ असोज २०७५, ०८ : २४
आज चौंथो संविधान दिवस, चितवनमा निकालियो प्रभातफेरी (फोटोफिचर)

चितवन : आज संविधान दिवस । नेपालको संविधान घोषणा भएको ३ बर्ष पुरा भएको छ ।

संविधान दिवसको अवसरमा चितवन लगाएत देशभर विभिन्न कार्यक्रम गरि मनाईदैछ । दिवसको अवसरमा भरतपुरको चौबिकोठीदेखि जिल्ला समन्वय समिति परिसरसम्म प्रभातफेरी निकालिएको छ ।

प्रभातफेरी कार्यक्रममा प्रदेश सांसद , नेपाल प्रहरी ,सशस्त्र प्रहरी , निजामति कर्मचारी ,व्यवसायी ,अधिकारकर्मी ,विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

संविधानसभाले २०७२ साल असोज ३ गते संविधान जारी गरेको थियो । 


 

प्रतिक्रिया दिनुहोस