लुम्बिनी प्रदेश सभाको बैठक आव्हान

सफल खबर संवाददाता

बुधबार, २१ चैत्र २०८०, १६ : २१
लुम्बिनी प्रदेश सभाको बैठक आव्हान

काठमाडौँ । लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले चैत्र २२ गते प्रदेश सभाको बैठक बोलाएका छन् ।

प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख शेरचनले चैत्र २२ गते अपराहन्न ४ बजे बैठक बोलाएका हुन् । यस बैठकमा मुख्यमन्त्री दिल्ली बहादुर चौधरीले विश्वासको मत लिने कार्यसूची रहेको छ ।
 

प्रतिक्रिया दिनुहोस