११ जना अधिकृतलाई बढुवा गर्ने सरकारको निर्णय

सफल खबर संवाददाता

शुक्रबार, १६ चैत्र २०८०, १९ : ४६
११ जना अधिकृतलाई बढुवा गर्ने सरकारको निर्णय

काठमाडौँ । सरकारले स्वास्थ्य सेवा अन्तर्गतका ११ जना अधिकृतलाई बढुवा गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको सरकारकी प्रवक्ता रेखाले शर्मा बताईन् । 

प्रवक्ता शर्माका अनुसार नेपाल स्वास्थ्य सेवा अन्तर्गत विभिन्न समूह, उपसमूहका ११ जना अधिकृतहरूलाई सम्बन्धित समूह, उपसमूहका ११ औँ तहमा बढुवा गर्ने निर्णय भएको हो ।

 

 

प्रतिक्रिया दिनुहोस