टी–२० क्रिकेट

पहिलो ओभरमै नेपाललाई सफलता, करणले लिए विकेट

सफल खबर संवाददाता

सोमबार, १२ चैत्र २०८०, १३ : १९
पहिलो ओभरमै नेपाललाई सफलता, करणले लिए विकेट

काठमाडौं । पहिलो अभ्यास खेलमा आयरल्यान्ड ‘ए’ टीमविरुद्ध नेपाललाई पहिलो ओभरमै सफलता मिलेको छ ।

पहिलो ओभरको दोस्रो बलमा करण केसीले नेपालका लागि पहिलो सफलता दिलाएका हुन् । करणले मार्क एडेयरलाई ४ रनमा आउट गरेका हुन् ।