काठमाडौं। अर्थमन्त्री वर्षमान पुन र नेपालका लागि रसियाका राजदूत एलेक्सी नोभिकभबीच भेटवार्ता भएको छ ।उनीहरूबीच बुधवार बिहान सिंहदरबारस्थित मन्त्रालयमा भेटवार्ता भएको हो ।उनीहरूबीच द्विपक्षीय आपसी हित र सहकार्यका विषयमा छलफल भएको अर्थमन्त्री पुनको सचिवालयले जनाएको छ ।
अर्थमन्त्री पुनसँग मंगलवार नेपालका लागि चिनियाँ राजदूत छन् सोङले भेटवार्ता गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०७ चैत्र २०८०, १२ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बजेट आश्रित विधेयकमा विपक्षीको संशोधन स्वीकार नगर्ने अर्थमन्त्रीको अडान