काठमाडौँ । सरकारको न्यूनतम साझा नीति तथा कार्यक्रम निर्माणका लागि गठित कार्यदलले मस्यौदा तयार गरेको छ । आज बसेको बैठकले सुझावसहित मस्यौदालाई पूर्णता दिएर शीर्ष नेताहरूलाई बुझाउने निर्णय गरेको हो।
बैठकले प्रतिवेदन शीर्ष नेताहरूलाई बुझाउन शीर्ष नेताहरूको समय मिलाउने जिम्मा एमाले उपाध्यक्ष विष्णु पौडेललाई दिएको कार्यदलका एक सदस्यले जानकारी दिए ।उनले प्रतिवेदनमा सुशासनलाई प्राथमिकता दिएको बताए।
मस्यौदा हस्तान्तर भएपछि शीर्ष तहमा छलफलपछि सरकारले मन्त्रिपरिषद्बाट पास गरेपछि सार्वजनिक गर्ने तयारी गरेको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०२ चैत्र २०८०, १३ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संविधान संशोधनसम्बन्धी सुझाव संकलन गर्न निजी क्षेत्रसँग कार्यदलको छलफल सुरु
संविधान संशोधन बहसपत्र तयारी कार्यदलले थाल्यो विज्ञहरूसँग छलफल
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको पहिलो बैठक सम्पन्न
नेप्सेमा नकारात्मक सर्किटपछि ‘एक्सन’ मा अर्थमन्त्री, बनाए अध्ययन कार्यदल