काठमाडौँ । राष्ट्रिय जनमोर्चा नेपालले राष्ट्रिय सभा अध्यक्ष छान्ने मतादान बहिष्कार गरेको छ । मंगलबार नयाँ बानेश्वरस्थित राष्ट्रिय सभामा भएको मतदान प्रक्रियामा जनमोर्चा सांसदले भाग लिएनन् ।
जनमोर्चाका एक मात्र सांसद तुलप्रसाद विश्वकर्माले दुवै उम्मेदवारमध्ये कसैलाई भोट नहाली नो भोटको पक्षमा रहेको बताए ।राष्ट्रिय सभा अध्यक्षका लागि माओवादी केन्द्रका सांसद नारायण दाहाल र कांग्रेसका सांसद युवराज शर्माबीच प्रतिस्पर्धा भएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २९ फागुन २०८०, १३ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सार्वजनिक यातायातको भाडा समायोजन गर्न राष्ट्रिय सभाका सदस्यहरूको आग्रह
राष्ट्रिय सभा बैठक: नौ मन्त्रालयको बजेट शीर्षकमाथि छलफल हुँदै
राष्ट्रिय सभा: जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण
राष्ट्रिय सभामा आजपनि बजेटमाथि छलफल, अर्थमन्त्री वाग्लेले जवाफ दिने
राष्ट्रिय सभा बैठक बस्दै, यस्तो छ कार्यसूची
राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची