काठमाडौ। प्रि ओपन सेसनमा नेप्से सूचक ०.०३ अंकले घटेको छ । यससँगै सूचक २०३४.७८ विन्दुमा आएको छ ।
यो सेसनमा कुल ४५ वटा कारोबार हुँदा ५ लाख १० हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ३१ कम्पनीको ९ सय ५७ कित्ता सेयर कारोबार भएको छ ।
१३ कम्पनीको भाउ बढ्दा १५ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०८ फागुन २०८०, ११ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
असोज २ गतेसम्म सेयर कारोबार बन्द रहने
६१ प्रतिशत सेयरको मूल्य घट्दा पनि दोहोरो अंकले बढ्यो बजार, कारोबार १० अर्ब माथि