काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक ०.३९ अंकले बढेको छ । यससँगै सूचक २१०१.५५ विन्दुमा आएको छ ।
७८ कम्पनीको १५ हजार २ सय ४८ कित्ता सेयर कारोबार हुँदा ५४ लाख २१ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
यो सेसनमा कुल १ सय ५९ वटा कारोबार भएको हो । ३२ कम्पनीको भाउ बढ्दा ३० वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०१ फागुन २०८०, ११ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
असोज २ गतेसम्म सेयर कारोबार बन्द रहने
६१ प्रतिशत सेयरको मूल्य घट्दा पनि दोहोरो अंकले बढ्यो बजार, कारोबार १० अर्ब माथि