विपिन जोशीको उद्धारमा सरकार गैरजिम्मेवार : पदम गिरी

सफल खबर संवाददाता

बुधबार, २४ माघ २०८०, १३ : १४
विपिन जोशीको उद्धारमा सरकार गैरजिम्मेवार : पदम गिरी

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीले हमासको नियन्त्रणमा रहेका विपिन जोशीको उद्धारमा सरकारले गैरजिम्मेवार र अनुदार व्यवहार देखाएको आरोप लगाएका छन् । 

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा उनले महिनौँ भइसक्दा पनि आफ्नो नागरिकको उद्धारमा सरकारले अनुदारपन देखाएको बताएका हुन् ।  दलालमाफत् रुसी सेनामा नागरिक भर्ती भइरहँदा पनि सरकारले रोक्न नसकेको उनको भनाइ छ । 


 

प्रतिक्रिया दिनुहोस