१४ हजार क्विन्टल चामल खरिदका लागि खाद्य व्यवस्था छान्यो आपूर्तिकर्ता

सफल खबर संवाददाता

मंगलबार, १६ माघ २०८०, ०८ : ३४
१४ हजार क्विन्टल चामल खरिदका लागि खाद्य व्यवस्था छान्यो आपूर्तिकर्ता

काठमाडौ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले चामल खरिदसम्बन्धी बोलपत्र स्वीकृत  गरेको छ । 

कम्पनीका विभिन्न कार्यालयका लागि आवश्यक चामल खरिद गर्नका लागि गत पुस ६ गते बोलपत्र आह्वान भएकामा मंगलबार एक सार्वजनिक सूचनामार्फत आपूर्तिकर्ताको छनोटबारे जानकारी दिइएको हो । 

जसअनुसार लक्की राइस मिल, श्याम बाबा राइस एण्ड आयल मिल छनोटमा परेका छन् । उनीहरुले कम्पनीको विभिन्न कार्यालयका लागि १४ हजार क्लिन्टल चामल आपूर्ति गर्नेछन् ।

 

प्रतिक्रिया दिनुहोस