काठमाडौं। डा. सीके राउत नेतृत्वको जनमत पार्टीले सप्तरीमा आन्दोलन शुरू गरेको छ । सप्तरीमा रहेको कृषि विश्वविद्यालय अगाडि आइतवार प्रदर्शन गर्दै जनमतले विश्वविद्यालयमा दलीयकरण बन्द गर्नुपर्ने, गैरवैधानिक काममा रोक लगाउनुपर्ने, डीपीआरमा भएको भ्रष्टाचारको छानबिन गर्नुपर्ने माग अगाडि सारेको छ ।
यस्तै, ठेकापट्टामा भइरहेको मिलेमतो बन्द गर, परीक्षा बोर्डविना लिइएको परीक्षाको छानबिन गर, नियुक्तिमा राजनीतिकरण बन्द गर लगायतका माग जनमतले अगाडि सारेको छ ।मधेश प्रदेश सरकारबाट सञ्चालित कृषि विश्वविद्यालयको भवन शिलान्यासको विषयलाई लिएर जनमतले आन्दोलन शुरू गरेको हो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०७ माघ २०८०, १५ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जनमत पार्टीद्वारा प्रधानमन्त्रीसमक्ष ११ बुँदे मागपत्र पेश, संघीय संरचना र समावेशितामा जोड
विभिन्न संरचनागत मागसहित जनमत पार्टीको प्रदर्शन
मधेश प्रदेश सरकारबाट जनमत पार्टी अलग
जनमत पार्टीको महाधिवेशन असोजमा हुने
जसपा नेता वीरेन्द्र महतो जनमत पार्टी प्रवेश, सिरहा–४ बाट चुनाव लड्ने
जनमत पार्टीका मधेश प्रदेशका वरिष्ठ उपाध्यक्ष भरत चौधरीले दिए राजीनामा