यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

सफल खबर संवाददाता

शुक्रबार, ०५ माघ २०८०, ०७ : ३५
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

काठमाडौ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनियमत दर सार्वजनिक गरेको छ। 

अघिल्लो दिनको कारोबारको तुलनामा आज अमेरिकी डलरको भाउ थोरै घट्दा युरो, बेलायती पाउन्ड, अस्टेलियन डलर लगायत केही विदेशी मुद्राको भाउ भने बढेको छ। 

आज युरो एकको खरिददर १४४ रुपैयाँ ५२ पैसा र बिक्रीदर १४५ रुपैयाँ १७ निर्धारण भएको छ। हिजो युरो एकको खरिददर १४४ रुपैयाँ ३५ पैसा र बिक्रीदर १४५ रुपैयाँ थियो।

प्रतिक्रिया दिनुहोस